Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

काठमाडौं – आज उपत्यकासहित पहाडी क्षेत्रमा उल्लासका साथ होली पर्व मनाइँदै छ । नेपालमा रमाउन विभिन्न देशबाट आएका पर्यटकले समेत उल्लासका साथ होली मनाएका छन् । काठमाडौंको ठमेलमा फागु पर्वका अवसरमा बिहीबार एकआपसमा रंग दलेर खुशी साटासाट गर्दै विदेशी तथा स्वेदेशीले होली मनाएका छन् । तस्बिरमा हेर्नुहोस् ठमेलको होली उत्सव – तस्बिर : प्रदीपराज वन्त, रासस

तपाईको प्रतिक्रिया