Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली अाइतबार बेलुकी निजी निवास बालकोटबाट प्रधानमन्त्री निवास बालुवाटारमा सर्नुभएको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

दिउँसै सर्ने भनिएपनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता भएकाले उहाँ बेलुकी अबेर मात्र बालुवाटार सर्नुभएको हो । प्रधानमन्त्री ओलीले आफ्नो पहिलो कार्यकालमा गएको वर्ष साउन १९ गते आफू बहिर्गमन हुँदा समृद्धिको प्रतीकस्वरूप पीपलको वृक्ष रोप्नुभएको थियो ।

सोमबार १९ महिनापछि त्यही पीपलको बिरुवामा पानी हाल्दै बालुवाटार प्रवेश गर्नुभयो । पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार प्रधानमन्त्रीको सरकारी निवासबाट सरेपछि सोमबार प्रधानमन्त्री ओली सरकारी निवासमा सर्नुभएको हो ।

  प्रधानमन्त्री ओली सरकारी निवास बालुवाटारमा प्रवेश गर्दा पार्टीका नेता, कार्यकर्ता तथा सरकारी कर्मचारीले स्वागत गरेका थिए ।

                                  शुभकामना दिन गएका समर्थकसँग अाेली

                                          टिका ग्रहण गर्दै अाेली

​यस्तो देखियो प्रधानमन्त्री ओलीको बालुवाटार प्रवेश (फोटो फिचर)

बालुवाटार प्रवेश गर्दै प्रधानमन्त्री अाेली

तपाईको प्रतिक्रिया