Deneme Bonusu Veren Siteler
शुक्रबार, साउन ८, २०८३
Friday, July 24, 2026

काठमाडौं – नेपाल टेलिकमको मोवाइल सेवामा प्राविधिक समस्या देखिएको छ । काठमाडौंसहित देशभरका केही पोष्टपेड र प्रिपेड नम्बरमा शुक्रबार रातिदेखि फोन नजाने तथा नेटवर्कमा समस्या देखिएको हो । समस्या समाधानको प्रयास भैरहेको टेलिकमले जनाएको छ ।

तपाईको प्रतिक्रिया