
पाकस्तिानमा कुखुरालाई यौनहिंसा गरेको आरोपमा एक किशोर पक्राउ परेका छन् । पाकिस्तानको पञ्जाबस्थित हफिजावादको प्रहरी चौकीले यौन हिंसाको आरोपमा एक १४ वर्षीय किशोरलाई पक्राउ गरेको स्थानीय मिडियालाई उदृत गर्दै हिन्दुस्तान टाइम्सले खबर दिएको छ ।
यही नोभेम्बर ११ मा ती किशोरले छिमेकीको कुखुरा चोरी बलात्कार गरेको र बलात्कारबाट कुखुरा मरेपछि कुखुरा धनीले थाहा पाई प्रहरीमा उजुरी गरेका थिए । उनको उजुरीपछि कुखुराको मेडिकल जाँच गरी किशोरलाई पक्राउ गरिएको र आरोपी किशोरले कसुर स्वीकार गरेको प्रहरीले जनाएको छ।एजेन्सी
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: बिहिबार कार्तिक ३०, २०७४
प्रकाशित समय: १६:४२:५८