काठमाडौं – मुलुकभर भाइबर आउट (आइपी) सेवाबाट मोबाइल र ल्यान्डलाइन सेवामा फोन गर्नु गैरकानुनी भएको सरकारले बताएको छ ।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

मुलुकभित्र भाइबर आउटबाट अन्य दुरसंचार सेवा प्रदायक कम्पनीका मोबाइल र ल्यान्डलाइनमा फोन गरेको भेटिएको भन्दै यो दुरसञ्चार ऐन, नियम विपरीत भएको नेपाल दुरसञ्चार प्राधिकरणले जनाएको छ ।
‘भाइबर आउटबाट मोबाइल वा ल्यान्डलाइनमा फोन गर्नु दुरसञ्चार ऐन, नियम विपरीत हो,’ नेपाल दुरसञ्चार प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले भन्नुभयो, ‘यसो गरेमा कानुन अनुसार कारवाही हुन्छ ।’
भाइबर आउट विदेशबाट सञ्चालन भएको व्यवसाय हो । यसको सर्भर विदेशमा भएकाले यसमा नेपालबाट हुने कारोबारमा कर आउँदैन । सरकारलाई कुनै कर नआउने र आम्दानी गुम्ने भएकाले यो रोकिएको प्राधिकरणले जनाएको छ ।
प्रकाशित मिति: बुधबार अशोज ११, २०७४
प्रकाशित समय: १०:०६:५२