Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

काठमाडौं – डिना शाहको गए जमाना गए बोलको तीज गीत बजारमा आएको छ । रमेश पाठक र भूमिका गिरीको स्वर रहेको यस गीतमा समय सँगै परिवर्तन भएका कुराहरु देखाउन खोजिएको छ ।

बेग रानाको लय र शब्दमा सजिएको यस गीतको म्युजिक भिडियोमा दिपासा र सन्तोषको अभिनय देख्न सकिन्छ । जिनियस म्युजिकले बजार व्यवस्थापन गरेको गीतको निर्देशन भने शिव वि.कले गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया