Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ २४, २०८३
Sunday, June 7, 2026

काठमाडौं – डोटी खुल्ला दिसामुक्त जिल्ला घोषित भएको छ । बुधबार एक कार्यक्रमको आयोजना गरी डोटीलाई ४० औं खुल्ला दिसामुक्त जिल्ला घोषणा गरिएको हो । उच्च अदालत दिपायलका मुख्य न्यायधीश प्रकाश ढुंगानाले खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्नु भएको हो ।

राष्ट्रिय सरसफाई रणनीति २०१० अनुसार सन २०१७ सम्ममा राष्ट्रलाई खुल्ला दिसामुक्त राष्ट्र घोषणा गरिसक्नु पर्ने व्यवस्था अनुरुप डोटीलाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरिएको जिल्ला समन्व्य समिति डोटीका कार्यक्रम अधिकृत टेकबहादुर खड्काले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया