म्याग्दी- राउन्ड धौलागिरि पदमार्गमा हिउँमा चिप्लिएर एक भारतीय पर्यटकको मृत्यु भएको छ ।
म्याग्दीको मुदी गाविसमा पर्ने धौलागिरि हिमालको फेदीबाट मुस्ताङको मार्फा जानेक्रममा भारत कोलकताका ५१ बर्षीय उत्तल विश्वासको याकखर्कमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
याकखर्क जानेक्रममा मौसममा खराबी आएपछि सम्पर्कविहीन भएका विश्वासको हिउँमा चिप्लिएर मृत्यु भएको उनका साथी अरिन्डोम मण्डलले बताएका छन् ।
मृतकको शवलाई बिहीबार जिल्ला अस्पताल मुस्ताङमा पोस्टमार्टम गरी हेलिकप्टरमार्फत भारतीय दूतावासमा पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: बिहिबार कार्तिक ३, २०६८
प्रकाशित समय: ११:५६:५७