Deneme Bonusu Veren Siteler
शनिबार, साउन ९, २०८३
Saturday, July 25, 2026

सलमान खानका फ्यानका लागि अहिले सबैभन्दा ठूलो कुरा चलचित्र ‘टाइगर जिन्दा है’ मा एकपटक फेरि सलमान–क्याटरिनाको जोडी साथै आइरहेका छन् । यो जोडीको पछिल्लो चलचित्र ‘एक था टाइगर’ थियो । खुसीको कुरो, यो सुपरहिट जोडीले एकै साथ अर्को चलचित्र पनि साइन गरेका छन् ।

बलिउड चर्चा उल्लेख गर्दै फिल्मीबिटले सलमान–क्याटरिना अतुल अग्निहोत्रीको आगामी चलचित्रमा देखिनेछन् । यो चलचित्र सन् २०१७ को अन्तसम्ममा फ्लोरमा आउने छ । अर्थात यो डिसेम्बर ‘टाइगर जिन्दा है’ मा सलमान–क्याटरिना साथमा देखिनुहुनेछ । र सन् २०१८ मा यिनीहरूको अर्को चलचित्र रिलिज हुनसक्नेछ ।

तपाईको प्रतिक्रिया