Deneme Bonusu Veren Siteler
शनिबार, साउन ९, २०८३
Saturday, July 25, 2026

काठमाडौं – यस वर्षका लागि महिला तर्फ नायिका वर्षा राउत र पुरुष तर्फ गायक तथा संगीतकार कालिप्रसाद बास्कोटा वर्ष व्यक्तिको रुपमा चुनिनु भएको छ ।
साप्ताहिक पत्रिका ‘फिल्मिखबर’को आठौं वर्ष प्रवेश अवसरमा प्रकाशकले दुई कलाकारलाई वर्ष व्यक्तिको रुपमा घोषणा गरेको हो । पत्रिका स्थापनाको सातौं वर्ष पुरा भएको अवसरमा कार्यक्रम आयोजना गरी घोषित व्यक्तिहरुलाई सम्मान पनि गरियो। कार्यक्रममा वनमन्त्री शंकर भण्डारी, नायिका तथ नेत्री रेखा थापा, नायिका संचिता लुईटेल, हास्यकलाकार जितु नेपाल, दिपकराज गिरि, दिपाश्री निरौला, अभिनेत्री छुल्ठिम गुरुङ, अशिस्मा नकर्मी लगायतको उपस्थिति रहेको थियो।

तपाईको प्रतिक्रिया