Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ ३०, २०८३
Saturday, June 13, 2026

काठमाडौं – १९ औं तिलोत्तमा गोल्डकप फुटबलको उपाधि संकटा क्लबले जितेको छ । बुटवलको एन्फा टेक्निकल सेन्टरको मैदानमा शनिबार भएको फाइनलमा संकटाले नेपाल आर्मी क्लबलाई २–१ ले हराएको हो ।

संकटाका लागि दुबै गोल निराजन खड्काले गरे । आर्मीका लागि भने राजिव गुरुङले गोल गरे । विजेता संकटाले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । संकटाले यो सँगै घरेलु फुटबलमा यो सिजन चार पटक उपाधि जितेको छ ।

तपाईको प्रतिक्रिया