Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

काठमाडौं – सुनको भाउ मंगलबार तोलामा चार सय रुपैयाँले बढेको छ । सुन मंगलबार तोलामा ५५ हजार ८ सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुन सोमबार तोलाको ५५ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदी पनि तोलामा ५ रुपैयाँले बढेर ८ सय १५ रुपैयाँमा किनबेच भइरहेको छ ।

तपाईको प्रतिक्रिया