Deneme Bonusu Veren Siteler
बुधबार, साउन ६, २०८३
Wednesday, July 22, 2026

काठमाडौँ – यम बुद्ध नामले चर्चित नेपाली र्‍याप गायक अनिल अधिकारी शनिबार बिहान लन्डनमा मृत अवस्थामा फेला पर्नु भएको छ ।

लन्डनको नर्थ होल्डस्थित एउटै घरमा बस्दै आएका साथी रोजन भट्टराईका अनुसार बाथरुममा उहाँलाई झुण्डिएको अवस्थामा फेला पारिएको हो ।

२९ वर्षीय अधिकारी आफ्नी पत्नी र सासु ससुरा र सालोका साथ त्यहाँ बस्दै आउनु भएको थियो ।

स्थानीय प्रहरीले मृत्युको कारण पत्ता लगाउन अनुसन्धान सुरु गरिसकेको छ। उहाँको शवलाई नजिकैको अस्पतालमा लगिएको छ। पोस्टमार्टमको रिपोर्ट बुधबारसम्ममा आइसक्ने प्रहरीले बताएका छन्। पोस्टमार्टमपछि मात्रै उहाँको मृत्युको कारण पत्ता लाग्नेछ।

र्‍यापर यमबुद्ध आफ्नो नयाँ एल्बम र फेब्रुअरीमा हुन लागेको कन्सर्टको तयारी गर्दै हुनुहुन्थ्यो ।

तपाईको प्रतिक्रिया