Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

काठमाडौं – यो महिना लागे पछि सुनको भाउ ३ हजार ५ सय रुपैयाँले घटेको छ । महिनाको पहिलो दिन तोलामा ५५ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन महिनाको अन्तिम दिन बिहीबार ५२ हजार १ सय रुपैयाँमा झरेको छ  ।

यो भाउ बुधबारको भन्दा ५ सय रुपैयाँले कम हो ।  अमेरिकाको बैंकले ब्याजदर बढाएपछि बिहीबार झण्डै २० डलरले सुनको भाउ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले जानकारी दिनुभयो । यसअघि पोहोर माघ २१ गते सुन तोलाको ५२ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यसपछि लगातार बढ्दै  गएर साउन महिनामा सुनको भाउ तोलामा ५९ हजार ५ सय रुपैयाँसम्म पुगेको थियो  । तर यो महिना लागे पछि भने सुनको भाउ लगातार घट्दै गएको छ ।

भाउ अझै घट्ने अनुमान गरिएको छ । यो महिना चाँदीको भाउमा भने धेरै उतारचढाव आएन । सुरुको दिन तोलामा ८ सय रुपैयाँ रहेको चाँदी बिहीबार तोलाको ७ सय ९० रुपैयाँमा किनबेच भइरहेको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया