Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ २४, २०८३
Sunday, June 7, 2026

काठमाडौं  – सुनको भाउ शुक्रबार पनि घटेको छ । बिहीबार कायम भएको भाउमा चार सय रुपैयाँले घटेर सुन तोलाको ५४ हजार २ सय रुपैयाँमा झरेको छ ।

यो हप्ता समग्रमा सुनको भाउ तोलामा ८ सय रुपैयाँले घटेको छ । चाँदीको भाउ भने स्थिर छ  । बिहीबार जस्तै चाँदी तोलाको ७ सय ७५ रुपैयाँमा किनबेच भइरहेको छ ।

तपाईको प्रतिक्रिया