Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

काठमाडौँ – पत्रकार तथा साहित्यकार त्रिभुवनचन्द्र वाग्लेद्वारा लिखित ‘अकीर्ण आँखा’ कविता सङ्ग्रहको आज यहाँ विमोचन गरिएको छ । विकास मञ्च नेपालद्वारा यहाँ आयोजित कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा विष्णुविभु घिमिरेले सङ्ग्रहको विमोचन गर्नुभयो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

jfUn]sf] …csL0f{ cfFvfÚ ljdf]lrt kqsf/ tyf  ;flxTosf/  lqe'jgrGb| jfUn]åf/f lnlvt  …csL0f{ cfFvfÚ sljtf ;ªu|xsf] ljsf; d~r g]kfnåf/f zlgaf/ sf7df8f}Fdf cfof]lht sfo{qmddf g]kfn k|1f–k|lti7fgsf pks'nklt 8f lji0f'lje' l3ld/]n] ljdf]rg ug'{x'Fb} . tl:a/ M k|bLk/fh jGt, /f;;

उपकुलपति घिमिरेले कवि वाग्लेले लेखेका कविता सन्देशमूलक, सान्दर्भिक, कलात्मक र सरल भाषामा प्रस्तुत गरिएको छ भन्दै वाग्लेको कवितामा प्रशस्त सम्भावना छ भन्नुभयो । गीतकार तथा समालोचक डा कृष्णहरि बरालले सङ्ग्रहमा आलोचनात्मक यर्थाथवादी कविता समावेश भएको र ती कवितालाई कविले न्याय गरेको धारणा राख्नुभयो ।

साहित्यकार अशेष मल्लले आख्यान सहितकोे कविताको संरचनाले पाठकको ध्यान केन्द्रित गर्ने बताउनुभयो । साहित्यकार तथा पत्रकार हरि अधिकारीले सङ्ग्रहले समसामयिक विषयवस्तु र नेपाली समाजलाई चित्रण गरेको छ भन्नुभयो । राष्ट्रिय समाचार समिति (रासस) का अध्यक्ष कुलचन्द्र वाग्लेले कविता रचना गर्ने आफ्नो पुर्खाको प्रवृत्तिलाई कवि त्रिभुवनचन्द्रले निरन्तरता दिएकामा सन्तोष व्यक्त गर्नुभयो ।

कार्यक्रममा पूर्वराजदूत डा मोहन लोहनी, प्रा डा कुमार कोइराला, गोरखापत्र संस्थानका प्रबन्ध सम्पादक श्रीओम श्रेष्ठ र मञ्चका अध्यक्ष शारदा पौडेलले साहित्य क्षेत्रमा निरन्तरताका लागि कवि वाग्लेलाई आग्रह गर्नुभयो । मञ्चले प्रकाशन गरेको सङ्ग्रहमा राष्ट्रियता, अन्तर्राष्ट्रिय समसामयिक विषय, प्रकृति, संस्कृति, दलित लगायत विषय समेटिएका गद्य र पद्य गरी ६१ कविता समाविष्ट छन् । कवि वाग्ले गोरखापत्र दैनिकसँग सम्बद्ध हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया