Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025
महेन्द्रनगर- दार्चुलाको रानीशीखर गाविस ४ का एकै घरका तीन जनाको  शव चमेलिया नदी किनारमा फेला परेको छ । सोही परिवारका एक सदस्य अझै बेपत्ता छनभने उनीहरुको हत्या भएको हुनसक्ने प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार २५ वषिर्य पार्वती भट्ट, उनकी १६ वर्षीय छोरी सरीता भट्ट र ५ वर्षीय छोरा सुनिल भट्टको नदी किनारमा शव फेला परेको हो । पार्वतीका अर्का छोरा अनिल भट्ट  हाल सम्म बेपत्ता रहेको प्रहरीले जनाएको छ ।
बिहीवार सोही गाविस- ६ का धनजीत ठुगुन्नाले राती एघार बजे पार्वती भट्टको घर आएर झगडा गरेका थिए । ठगुन्नाले पार्वती परिवारका सदस्यमाथी कुटपिट समेत गरेका थिए । त्यसको केहीबेरपछि घरबाट बेपत्ता भएकी पार्वती र उनका छोराछारीको शव शुक्रवार दिउंसो चमेलिया नदी किनारमा फेला परेको हो । यसरी कुटपिट गर्ने ठगुन्न्फरार छन् । पार्वतीका श्रीमान राजेन्द्रप्रसाद भट्ट भारतमा रहेको पनि प्रहरीले जनाएको छ ।
अञ्चल प्रहरी कार्यालयका बरिष्ठ प्रहरी उपरिक्षक सुदिप आचार्यले प्रारम्भिक अनुसन्धानमा हत्या गरिएको हुन सक्ने जानकारी दिए । प्रहरीले फरार ठुगुन्नाको खोजी भइरहेको जानकारी दिएको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया