Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

काठमाडौं – च्याम्पियन्स लिग फुटबलअन्तर्गत बुधबार राति भएका खेलमा शीर्ष क्लबहरु बार्सिलोना र आर्सनल विजयी भएका छन् । म्यानचेस्टर सिटीलाई सेल्टीकले बराबरीमा रोक्दा बायर्न म्युनिखलाई एथ्लेटिको मड्रिडले पराजित गरेको छ । समूह ए को खेलमा इङ्लिस क्लब आर्सनलले स्वीसट्जरल्याण्डको एफसी बाजललाई २ – १ ले हरायो ।

kk

यही समुहको अर्को खेलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनले बुल्गेरियाको लुदोगोरेट्स राज्गार्डलाई ३–१ ले हरायो । समूह बी का खेलमा टर्कीस क्लब बेसिक्तास र युक्रेनको डाइनामो किभले १–१ गोलको बराबरी खेल्दा ईटालीको नापोलीले पोर्चुगलको बेनीफीकालाई ४–२ ले हरायो ।

समुह सी का खेलहरुमा इङ्लिस क्लब म्यानचेस्टर सिटीलाई स्कटल्याण्डको सेल्टीकले ३–३ गोलको बराबरीमा रोकेको छ । यही समुहको अर्को खेलमा स्पेनको बार्सिलोनाले जर्मनीको बोरुसिया एम्ब्याचलाई २–१ ले हराएको छ ।

च्याम्पियन्स लिग फुटबलअन्तर्गत समुह डी का खेलहरुमा स्पेनको एथ्लेटिको मड्रिडले जर्मनीको बायर्न म्युनिखलाई १–० ले हराउँदा रुसको एफ.सी रोस्तोभ र नेदरल्याण्ड्सको पि.एस.भी आइन्डोभनले २–२ गोलको बराबरी खेलेका छन् ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया