
काठमाडौं – भियतनामको दानाङमा जारी पाँचौं एसियाली बिच गेम्समा सहभागी हुने नेपाली साम्बो टोलीलाई सोमबार विदाइ गरिएको छ ।
युवा तथा खेलकुद मन्त्री दलजीत विक श्रीपालीले एक कार्यक्रमका बीच उनीहरुलाई शुभकामना दिदै विदाइ गर्नु भएको हो । सेप्टेम्बर २८ देखि अक्टोबर ३ तारिखसम्म हुने साम्बो पुरुष ६२ केजी मुनि हिमप्रभ खत्री र कृष्णलाल तामाङले प्रतिस्पर्धा गर्ने नेपाल साम्बो महासंघका महासचिव उत्तम श्रेष्ठले जानकारी गराउनु भयो । त्यस्तै, महिला तर्फ भने ६४ केजी मुनि अस्मिला छन्त्यालले नेपालको चुनौति प्रस्तुत गर्ने भएको छ ।

यस पटक साम्बो खेलमा ४५ राष्ट्रले भाग लिदै छ । यस अघि थाइल्याण्डको फुकेटमा भएको चौंथो संस्करणको खेलमा नेपालले कास्य पदक जितेको थियो । टिम व्यवस्थापकको जिम्मेवारी भने उपाध्यक्ष पुरुषोत्तम सिंखडालाई दिइएको छ ।

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: मङ्लबार अशोज ११, २०७३
प्रकाशित समय: २१:२९:४८