Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

काठमाडौं – त्रिवि शिक्षण अस्पतालका प्रा.डा. गोविन्द केसीले सोमबारदेखि सुरु गर्ने भनिएको आमरण अनशन एक साताका लागि स्थगित गर्नुभएको छ । डा. केसीले आफूसँग भएको सम्झौता कार्यान्वयनका लागि सरकारलाई आइतबारसम्मको अल्टिमेटम दिनुभएको थियो । र, नभए सोमबारदेखि अनसन बस्ने भन्नुभएको थियो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तर, सरकारले सहमति कार्यान्वयनको लिखित प्रतिवद्धता जनाएपछि डा. केसीले अनसन स्थगित गर्नुभएको छ । सरकारका तर्फबाट लिखित रुपमा सम्झौताका ३ मध्ये तीनबुँदा कार्यान्वयनको खाका प्रस्तुत गरिएकाले त्यस दिशामा काम गर्नका लागि थप केही समय दिन उचित ठहर्‍याएकाले आजदेखि हुने भनिएको आमरण अनसन कार्यक्रम एकसाता पछिलाई सारेको जानकारी गराउँछु’ डा. केसीले भन्नुभयो ।

शिक्षण अस्पतालमा आयोजित पत्रकार सम्मेलनमा डा. केसीले अख्तियार प्रमुख लोकमान सिंह कार्कीलाई महाअभियोग लगाउन प्रक्रिया सुरु गर्न सरकारलाई १० गतेसम्मको अल्टिमेटम दिनुभएको छ । नभए त्यही दिन अपराहृन ४ बजेदेखि नवौं आमरण अनसन बस्ने उनले चेतावनी समेत दिनुभएको छ ।

तपाईको प्रतिक्रिया