Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

काठमाडौं – बाह्रौं एसकेआइएफ विश्व कराते च्याम्पियनसिपमा सहभागी हुन नेपाली सोतोकान कराते टोली सोमबार इन्डोनेसियाको जकार्ता प्रस्थान गरेको छ । अगष्ट २६ देखि २७ तारिखसम्म हुने प्रतियोगितामा रुसाली श्रेष्ठले एकल कातामा प्रस्तुत गर्ने छिन् ।

sotokan karate

भेट्रान्स एकल कातामा निवासगोपाल वैद्य र ओमनारायण श्रेष्ठ तथा एकल काता÷कुमुतेमा दिनेश श्रेष्ठ र शत्रुघन महर्जनले प्रतिस्पर्धा गर्नेछन् ।प्रतियोगिताअघि अगष्ट २४ र २५ मा इन्डोनेसियामै हुने सेमिनारमा निवास, ओम, दिनेश, शत्रुघन तथा डा. कस्मिरा काकाडीले भाग लिने छन् ।

टोलीको अफिसियलमा दीपक श्रेष्ठ, मुकुन्द श्रेष्ठ र सिर्जना श्रेष्ठ रहेका छन् ।  टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले सातदोबाटोमा सोमबार बिदाइ गरे ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया