Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिच भेटवार्ता भएको छ ।

राष्ट्रपति निवास शीतल निवासमा भएको भेटवार्तामा पछिल्लो राजनीतिक अवस्था, सरकार गठन लगायतका विषयमा छलफल भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

प्रचण्डले समसामयिक अवस्थाका बारेमा राष्ट्रपतिलाई बिफ्रिङ गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया