- समुद्रपारि डट कम स्वास्थ्य सेवाको उद्घाटन काठमाडौं – डल्लु आवास क्षेत्रमा रहेको सामुदायिक स्वास्थ्य सेवा परिषद्मा जापान सरकारको आर्थिक सहयोगमा निर्मित भवनको उद्घाटन गर्नुहुँदै नेपालका लागि जापानी राजदूत मासासी ओगावा र सांसद नविन्द्रराज जोशी । प्रकाशित मिति: शनिबार साउन २९, २०७३ प्रकाशित समय: ११:१२:४३