- समुद्रपारि डट कम धुर्मुस, सुन्तलीलाई सम्मान अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा राष्ट्रिय युवा परिषद्ले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा समाजसेवी हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’लाई सम्मान गर्दै राष्ट्रपति विद्यादेवी भण्डारी । प्रकाशित मिति: शुक्रबार साउन २८, २०७३ प्रकाशित समय: १६:२२:५४