Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025

काठमाडौं – महिला राष्ट्रिय क्रिकेटमा शसस्त्र प्रहरीको एपिएफ समुह ए बाट फाइनलमा प्रवेश गरेको छ । किर्तिपुरको त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा मध्यपश्चिमाञ्चल क्रिकेट टिमलाई ९ विकेटले पराजित गर्दै एपिएफले फाइनलमा स्थान बनाएको हो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

Womens-of-the-match-Sita-Rana-MagarAPF

पहिले व्याटिङ गरेको मध्यपश्चिमाञ्चलले निर्धा्रित २० ओभरमा ८ विकेटको नोक्सानीमा ६४ रन बनायो । जवाफमा ६५ रनको लक्ष्य एपिएफले १ विकेटको क्षतीमा भेट्टायो ।प्रतियोगिता अन्तर्गत सुदुरपश्चिमाञ्चल महिला क्रिकेट टिमले पनि पहिलो जित निकालेको छ ।

आजै भएको खेलमा पश्चिमाञ्चललाई ८ विकेटले पछि पार्दै सुदुरपश्चिमाञ्चलले विजयी सुरुवात गरेको हो । पहिले व्याटिङ गरेको पश्चिमाञ्चलले निधारित ओभरमा ३ विकेटको क्षतीमा ९१ रन बनायो ।

Womens-of-the-match-Roshani-BoharaFar-Western-Dev.-Region

जवाफमा ९२ रनको लक्ष्य सुदुरपश्चिमाञ्चले २ विकेटको नोक्सानीमा १९ औ ओभरमा पुरा ग¥यो । दुवै खेल हारेको पश्चिमाञ्चल प्रतियोगिताबाट बाहिरिएको छ । प्रतियोगिता अन्तर्गत भोली मध्यमाञ्चल र मध्यपश्चिमाञ्चल महिला क्रिकेट टिम तथा सुदुरपश्चिमाञ्चल र पुर्वाञ्चल महिला क्रिकेट टिम बीच खेल हुने छ ।

तपाईको प्रतिक्रिया