Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025

काठमाडौं – राष्ट्रिय फुटवल टिमका स्ट्राइकर नवयुग श्रेष्ठले उत्कृष्ट पुरुष खेलाडीको अवार्ड जितेका छन् ।खेलकुद पत्रकार मञ्चले हरेक वर्ष आयोजना गर्ने पल्सर स्पोर्टस अवार्डमा उनले उत्कृष्ट पुरुष खेलाडीको अवार्ड हात पारेका हुन् । भारतसँगको मैत्रीपूर्ण खेलबाट अन्तर्राष्ट्रिय फुटवलमा डेब्यु गरेका नवयुग ३ ह्याट्रिक गरेर वर्षभरि चर्चाको शिखरमा रहे ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

२३ वर्षपछि नेपाललाई अन्तर्राष्ट्रिय उपाधि दिलाउँदा उनले उत्कृष्ट मात्रै खेलेनन् नेपाललाई जिताउन महत्वपूर्ण गोल गरेका थिए । त्यसैले नवयुगको उदयलाई कतिपयले नेपालको फुटवलकै नवयुग सुरु भएको बताएका थिए ।

nawayoug shrestha

बंगबन्धु गोल्डकपको फाइनमा बहराइनलाई नेपालले ३–० ले हराउँदा उनले १ गोल गरेका थिए । उनले बंगबन्धुमा ४ गोल गर्दै सर्वाधिक गोल र मोस्ट भ्यालुएबल खेलाडीबाट सम्मानित भएका थिए । त्यति मात्र हैन उनले बंगबन्धुमै माल्दिभ्स विरुद्धको खेलमा ह्याट्रिक गर्दै राष्ट्रिय टिमबाट ह्याट्रिय गर्ने पाँचौ खेलाडी समेत भएका थिए ।

त्यस्तै १२ औं सागमा नेपालले स्वर्णपदक जित्दा नवयुगले सर्बाधिक ७ गोल गरेका थिए । सागका दुई खेलमा उनले ह्याट्रिक गरेका थिए भने भारतसँगको फाइनलमा १ गोल गरेका थिए । त्यस्तै दक्षिण एसियाली खेलकुदमा ह्याट्रिक गर्ने उनी दोस्रो नेपाली समेत हुन् । नवयुगले राष्ट्रिय लिगमा पनि १४ गोल गर्दै वर्षभरि चर्चा कमाए । राष्ट्रिय लिगमा उनले दुई ह्याट्रिक समेत गरेका थिए ।

काठमाडौंको प्रज्ञा भवनमा बिहिबार भएको कार्यक्रममा खेलकुद पत्रकार मञ्चले उनलाई पल्सर मोटरसाइकल र प्रमाणपत्रसहित सम्मान गरेको हो । त्यस्तै उनले डिस होमको सेटअप बक्स र एक वर्षको निशुल्क सुविधा तथा न्यू होराइजन कार्पेट पनि प्राप्त गरेका छन् ।

तपाईको प्रतिक्रिया