Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिक्रेट टोलीले बेलायतको मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) लाई ४१ रनले पराजित गरेको छ । 22

लर्ड्स क्रिकेट मैदानमा २१८ रनको लक्ष्य लिएर आएको घरेल’ टोली एमसीसी ४७.२ ओभरमा १ सय ७६ रनमा अलआउट भयो । नेपालबाट सागर पुन र वसन्त रेग्मीले ३–३, सोमपाल कामीले २ तथा शक्ति गौचन र सन्दीप लामिछानेले १–१ विकेट लिए ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निधारित ५० ओभरको खेलमा ८ विकेट गुमाइ २१७ रन बनाएको थियो । नेपाल र बेलायतबीच कुटनीतिक सम्बन्ध स्थापना भएको २०० वर्ष पुरा भएको उपलक्ष्यमा ‘क्रिकेटको घर’का रूपमा परिचित लर्डसमा उत्रिएको हो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया