Deneme Bonusu Veren Siteler
शनिबार, साउन ९, २०८३
Saturday, July 25, 2026

साउलो पाउलो – ब्राजिलियन फुटबल स्टार लिजेण्ड पेलेले तेस्रो विहे गर्नुभएको छ । उहाँले शनिबार आफुभन्दा २५ वर्ष कान्छी मार्सिया सिबेले एवकीसँग विवाह गर्दै तेस्रो पटक दुलाहा हुनुभएको हो । ७५ वर्षिय पेलेले साउलो पाउलो पत्रिकालाई आफूले जुनीभरलाई माया गर्ने श्रीमती पाएको बताउनुभएको छ ।

pale

सन् १९८० को दशकमा पेले र एवकीको भेट भएको थियो । सन् २०१० उनीहरुको भेट साउलो पाउलोमा भयो । ५० वर्षिय व्यापारी महिला रहेकी एवकीसँग पेलेको सम्बन्धबारे सन् २०१२ मा सार्वजनिक भएको थियो।

लामो समयको सम्बन्धपछि उनीहरुले विवाह गर्ने निर्णय गरेका हुन् ।फुटबल लिजेण्ड पेलेले ब्राजिलका लागि १९५७ देखि १९७१ सम्म फुटबल खेल्नुभएको थियो । उहाँले १३६३ खेलमा १२८१ गोल गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया