डल्लास –अमेरिकाको डल्लासमा एक विरोध प्रदर्शनका क्रममा बन्दुकधारीहरुले चार प्रहरीको हत्या गरेका छन् । स्थानीय प्रहरीले कालो वर्णका दुईजनालाई गोली हानेर हत्या गरेको भन्दै विरोधमा उत्रिएका सर्वसाधारणको भीडबाटै गोली चलाइँदा चार प्रहरीको मृत्यु भएको हो ।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
घटनामा संलग्न एक संदिग्धले आत्मसमर्पण गरेका छन् भने अर्कालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी अधिकारीहरुका अनुसार गोली लागेर अन्य केही प्रहरी घाइते भएका छन् । विरोध प्रदर्शनका क्रममा अचानक गोली चल्दा त्यहाँ भागदौड मच्चिएको थियो । –एजेन्सी
प्रकाशित मिति: शुक्रबार असार २४, २०७३
प्रकाशित समय: १७:२१:०५