काठमाडौँ – नेपाल परिवार दलको दोस्रो राष्ट्रिय सम्मेलनबाट अध्यक्षमा पुनः एकनाथ ढकाल निर्वाचित हुनुभएको छ । उक्त दलको बुधवार सम्पन्न दुईदिने सम्मेलनले ढकालको अध्यक्षतामा सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको हो । 
‘असल परिवारः समृद्ध नेपाल, अग्रपन्थी लोकतन्त्रः हाम्रो मूल मन्त्र’ भन्ने नाराका साथ महाधिवेशनले पाँच वर्षका लागि ५१ सदस्यीय कार्यसमिति चयन गरेको छ । जसमा अध्यक्ष, महामन्त्री, प्रत्येक प्रदेशबाट दुई/दुई जना, खुला केन्द्रीय सदस्य सात र दलित, पिछडावर्ग, मुस्लिम, मधेसी र आदिवासी जनजातिको आरक्षित कोटाबाट एक/एक गरी २८ सदस्यीय समिति चयन गरेको हो ।
बाँकी रहेका २३ सदस्य अध्यक्षले मनोनयन गरी कार्य समितिलाई पूर्णता दिने सो पार्टीले जनाएको छ ।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: बिहिबार असार २३, २०७३
प्रकाशित समय: १०:३७:३२