Deneme Bonusu Veren Siteler
शुक्रबार, साउन ८, २०८३
Friday, July 24, 2026

स्पेन –स्पेनको अदालतले मेसीलाई २१ महिना जेल र २.३ मिलियन डलर जरिवाना सुनाए पनि उहाँ जेल जानु नपर्ने भएको छ ।

स्पेनी कानुनअनुसार मेसी पहिलोपटक कर छलीमा दोषी पाइको र उहाँलाई अदालतले सुनाएको जेल सजाय दुई वर्षभन्दा कम भएकाले उहाँ जेल जानु नपर्ने भएको हो ।

अदालतले यो सजाय दुई वर्षभन्दा बढीको सुनाएको भए वा दोस्रो पटक कर छलीमा परेको भए उहाँ जेल जानु पर्ने थियो ।

तपाईको प्रतिक्रिया