Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

अमेरिका – अमेरिकाको संघीय जाँच आयोग एफबिआईले राष्ट्रपति पदका उम्मेदवार हिलारी क्लिन्टनबिरुद्ध कुनै आपराधिक आरोप दर्ता नगर्ने भएको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

हिलारी क्लिन्टन अमेरिकाको विदेशमन्त्री हुँदा उनको इमेलका बारेमा अनसन्धान गरेको एफबिआईले कुनै आरोप दर्ता गर्नुपर्ने नदेखिएको भन्दै अब आपराधिक आरोप दर्ता नगर्ने जनाएको हो ।

क्लिन्टनमाथि सरकारी प्रयोजनका आधिकारिक इमेल ब्यक्तिगत इमेल मार्फत् पठाउने गरेको आरोप लागेको थियो । जुन आरोप क्लिन्टनले अस्वीकार गर्दै आउनुभएको थियो ।एफबिआईको यो निर्णयले राष्ट्रपति पदको चुनाव प्रचार प्रसारमा लागेकी क्लिन्टनलाई भने राहत मिलेको छ ।

उता अमेरिकी राष्ट्रपति पदका अर्का उम्मेदवार डोनाल्ड ट्रम्पले भने एफबिआईको निर्णयको बिरोध गर्दै बिदेश मन्त्री जस्तो पदमा रहेका क्लिन्टनले सरकारी इमेललाई ब्यक्तिगत रुपमा प्रयोग गर्नु गैरकानुनी भन्दै कारबाही हुनुपर्ने माग गरेका छन् । –एजेन्सी

तपाईको प्रतिक्रिया