काठमाडौँ – सर्वोच्च अदालत अन्तर्गतको संवैधानिक इजलासले दिएको आदेश विपरीत राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार हाहतियार, खरखजाना र ज्यान मार्ने उद्योगमा कैद सजाय भोगिरहेका एक कैदीको बाँकी कैद समय सोमबार माफी दिनुभएको छ । 
मन्त्रिपरिषदको केही दिनअघि बसेको बैठकले गरेको सिफरिसबमोजिम राष्ट्रपति भण्डारीले अर्घाखाँची जिल्लामा कैद भोगिरहेका रुद्रप्रसाद पराजुलीले बाँकी कैद सजाय सर्वोच्चको आदेशविपरीत हुने गरी माफी दिनुभएको आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ ।
अदालतले हाल कसैलाई पनि माफी मिनाहा दिने कार्य नगर्न दिएको आदेश सरकारका सम्बन्धित निकायहरूले पाइसकेका भए पनि मन्त्रिपरिषदले त्यसको अवज्ञा गर्दै पराजुलीलाई माफी दिएको हो ।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: मङ्लबार असार २१, २०७३
प्रकाशित समय: ११:००:४६