Deneme Bonusu Veren Siteler
शुक्रबार, साउन ८, २०८३
Friday, July 24, 2026

सुन्सान सुन्सान रातहरुमा म एक्लै
रुमलिदा
एक्लो अनायास पतझड्को
बसन्त ऋतुको आगमनसँगै

गोधुली साँझका अन्तरङगका
मझेरीहरुमा
वस, सुन्यताका आभाससँगै
जीवनका कतै तिता पल, त कतै मिठा …

मिठा फल त

केवल
कल्पनामा मात्र सिमित
तितै तिता जीवनका अनुभूतिसँगै
सुन्दर चाहनाको अपेक्षासहित
आफ्नै संसारको परिधी भित्र ।।

 

तपाईको प्रतिक्रिया