कल्पना पौडेल, जिज्ञासु
म रुँदा सधैं भावुक बनी भन्नु हुन्छ स्वामी ज्युले
नरोउ न काली रुन्छु मनी भन्नु हुन्छ स्वामी ज्युले
कैले आउने प्यारी तिमी गाह्रो भयो जिउन मलाई
कति बसौ त्यो दिन गनी भन्नु हुन्छ स्वामी ज्युले
सपनीमा सधैं आउँछेउ निलो सारी लगाएर
चुरा बजाई छन-छनी भन्नु हुन्छ स्वामी ज्युले
छुन खोज्छु भाग्छेउ झनै मलाई कति सताएर
घुमाउँछेउ फन-फनी भन्नु हुन्छ स्वामी ज्युले
चंचलता हर्कत देखि साच्चै तन मन भरि
आगो बल्छ दन-दनी भन्नु हुन्छ स्वामी ज्युले
छटपटि भै बिउझिंदा समीपमा हुन्नौ तिमी
देख्छेउ यस्तै तिम्ले पनि ? भन्नु हुन्छ स्वामी ज्युले
गैडाकोट ४ नवलपरासी
हालः इजरायल
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: सोमवार चैत्र १५, २०७२
प्रकाशित समय: १२:०६:११