Deneme Bonusu Veren Siteler
सोमवार, जेष्ठ २५, २०८३
Monday, June 8, 2026

काठमाडौँ – पोर्चुगलको अल्गार्भमा नेपाली नारी समाज अल्गार्भ पोर्चुगल गठन भएको छ । नेपालीको बढ्दो बसाइ संगै विभिन्न संघ संस्थाको स्थापनाको क्रममा नेपाली नारी समाज अल्गार्भ गठन भएको हो । अल्गार्भमा रहेका नेपाली दिदीबहिनीहरुको बाख्लो उपस्थितिमा इन्डियन ताज रेस्टुरेन्टमा सम्पन्न भएको थियो ।
भेलाले अध्यक्ष गोमा लिम्बु, उपाध्यक्ष एलिन सिंह, उपाध्यक्ष प्रिया श्रेष्ठ आचार्य, महासचिब शकुन्तला गिरी, सचिब आशा खनाल, कोशाध्य्क्ष कुसुम गुरुङ, सह कोशाध्यक्ष शान्ती चापागाइ, सदस्यहरुमा कोपिला गौतम, सुश्मा कार्की, ब्रिन्दा गुरुङ, माया बस्याल, कविता बस्नेत, पुर्नेमा कार्की, उज्जला महर्जन, पुस्पा अर्याल, अनिता महर्जन, तम माया पुन, माया गुरुङ, संगिता बुढाथोकी, दिपिका चौलागाईं र सल्हाकारहरुमा अम्बिका अर्याल, बिजया कार्की, तानुजा प्रसाइ, उशा रिजाल रहेका छन ।

तपाईको प्रतिक्रिया