Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

मुक्तक १.
उदार सोँचमा सदा हुन्छ झेल जिन्दगीमा
कहिले सम्म खेलौं हार्दै खेल जिन्दगीमा
चाहनाको बली चडाई बित्यो उमेर प्रवासमै
बगिरहन्छन् आसुँका यी भेल जिन्दगीमा ।

मुक्तक २.
जन्मेदेखि पाइन सुख फुटेको भाग्य मेरो
कर्म लेख्दा विधाताले छुटेको भाग्य मेरो
पोखिएछन् खुसी सबै अल्झिएर मझधारमा
समयको परिवेशले लुटेको भाग्य मेरो ।

मुक्तक ३.
अहंकार त्यो अभिमान घटाइदेऊ न छिमेकी
अब छिट्टै नाकाबन्दी हटाइदेऊ न छिमेकी
धेरै दुख पाएका छन् नेपाली ती जनताले
इन्धनका गाडीहरु पठाइदेऊ न छिमेकी ।

गैडाकोट ४ नवलपरासी
हाल . इजरायल

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया