Deneme Bonusu Veren Siteler
सोमवार, असार १५, २०८३
Monday, June 29, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपाली अभिनेता अनमोल केसी यतिबेला अमेरिकामा रहेका छन्। उनले फुटबल स्टार लियोनल मेस्सीको खेल प्रत्यक्ष हेर्न पुगेको तस्बिर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन्।

अनमोलले अर्जेन्टिनाको जर्सी लगाएर रंगशालाबाट केही तस्बिर र भिडियो साझा गरेका छन्। उनका पोस्टमा मेस्सीप्रतिको उनको रुचि र समर्थन देखिएको छ।

उनले सार्वजनिक गरेका तस्बिर तथा भिडियो सामाजिक सञ्जालमा चर्चामा आएका छन्। उनका प्रशंसकहरूले विभिन्न प्रतिक्रिया दिँदै पोस्टमा उत्साह व्यक्त गरिरहेका छन्।

तपाईको प्रतिक्रिया