Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

काठमाडौं – राष्ट्रिय मानव अधिकार आयोगले जेन-जी आन्दोलन भड्काउन भूमिका खेलेको हुन सक्ने भन्दै ४९ जनाविरुद्ध थप सूक्ष्म छानबिन गर्न सिफारिस गरेको छ । जसमा पूर्वप्रधानमन्त्री सुशीला कार्की, पूर्वगृहमन्त्रीद्वय ओमप्रकाश अर्याल र सुधन गुरुङ, जाँचबुझ आयोगका पूर्वअध्यक्ष गौरीबहादुर कार्की, डा. तोसिमा कार्कीलगायत छन् ।

आयोगले जेन-जी अगुवादेखि कन्टेन्ट क्रियटरसम्मका माथि छानबिन गरी उनीहरूले दिएको अभिव्यक्तिले आन्दोलनमा प्रभाव परे/नपरेको छानबिन गर्न आयोगले भनेको हो । उनीहरूको अभिव्यक्तिले पनि आन्दोलनलाई उत्तेजित बनाएको हुन सक्ने आयोगको निष्कर्ष छ। राष्ट्रिय अनुसन्धान विभागको प्रतिवेदनलाई समेत आधार बनाएर आयोगले यस्तो भनेको हो ।

यस्तो छ आयोगको प्रतिवेदन :-

 

तपाईको प्रतिक्रिया