Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

काठमाडौँ – मन्त्रिपरिषद्को बैठक सोमबार बस्ने भएको छ। प्रधानमन्त्रीकी प्रेस विज्ञ दीपा दाहालका अनुसार बैठक दिउँसो साढे ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बोलाइएको हो।

बैठकमा समसामयिक विषयमा छलफल हुने अपेक्षा गरिएको भए पनि औपचारिक एजेन्डाबारे भने हालसम्म जानकारी सार्वजनिक गरिएको छैन।

तपाईको प्रतिक्रिया