Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – काठमाडौंको चम्पादेवी डाँडामा हाइकिङ गर्न गएका नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव एक्कासि बिरामी परेका छन्।

हाइकिङकै क्रममा उनी अचेत भएपछि हवाई उद्धार गरेर काठमाडौं ल्याउने तयारी भइरहेको प्रहरी उच्च स्रोतले जनाएको छ। स्रोतका अनुसार उनको स्वास्थ्य अवस्था बिग्रिएपछि हेलिकप्टरमार्फत उद्धार गरी अस्पताल पुर्‍याउने तयारी गरिएको हो।

तपाईको प्रतिक्रिया