Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्कीले चौथो पटक मन्त्रिपरिषद् विस्तार गरेकी छन्। नयाँ नियुक्त मन्त्रीहरूको शपथ आज दिउँसो ३ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा हुने तय भएको छ।

राष्ट्रपति कार्यालयका अनुसार नयाँ मन्त्रीहरूमा कुमार इङनाम, माधव चौलागाईं, राजेन्द्रसिंह भण्डारी र श्रद्धा श्रेष्ठ रहेका छन्। भण्डारी नेपाल प्रहरीका अवकाशप्राप्त नायव महानिरीक्षक (डीआईजी) हुन् भने श्रद्धा श्रेष्ठ पर्यटन बोर्डकी पूर्व कर्मचारी हुन्।

तपाईको प्रतिक्रिया