Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २८, २०८३
Thursday, June 11, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेकपा (एमाले)का नेता शेरबहादुर तामाङले पार्टीको ११औं महाधिवेशनमा उपमहासचिव पदका लागि उम्मेदवारी दिने घोषणा गरेका छन्। उनले बिहीबार पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई समर्थन गर्दै सोही प्यानलबाट उम्मेदवारी दिने बताए।

यही मंसिर २७ देखि २९ गतेसम्म हुने महाधिवेशनमा नेतृत्वका लागि अध्यक्ष ओली र अर्का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुन लागेको छ । नेता तामाङले भने, ‘११ औं महाधिवेशनमा केपी ओलीलाई समर्थन गर्दै उपमहासचिवमा मेरो सशक्त दाबेदारी रहन्छ ।’

तपाईको प्रतिक्रिया