Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – लगातारको वर्षाका कारण काठमाडौंको विष्णुमती नदीको जलसतह सतर्कता तह नजिक पुगेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार गोङ्गबुस्थित जलमापन केन्द्रमा शुक्रबार साँझ जलसतह सतर्कता तह आसपासमा पुगेको र अझै बढ्ने संकेत देखिएको छ।

विभागले नदी किनार हुँदै यात्रा गर्ने सर्वसाधारण र तटीय क्षेत्रमा बस्ने स्थानीयलाई सतर्क रहन आग्रह गरेको छ। पानीको बहाव अझै बढेमा बाढी र डुबानको सम्भावना हुने भएकाले जोखिमपूर्ण स्थानमा नबस्न र आवश्यक परे सुरक्षित स्थानतर्फ सर्न विभागले सचेत गराएको छ।

तपाईको प्रतिक्रिया