Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – भूमि सम्बन्धी विधेयकलाई प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले बहुमतले पारित गरेको छ।

विधेयकको छलफलमा माओवादी केन्द्र सहभागी भएन। त्यस्तै, माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले यसबारे फरक मत राख्ने बताएका छन्।

समितिका सचिव शिवदत्त बरालका अनुसार फरक मत शुक्रबार बुझाउन सकिनेछ। उनले भने, “फरक मत दिए पनि समितिको निर्णयमा शुक्रबार हस्ताक्षर गर्न सकिन्छ।”

तपाईको प्रतिक्रिया