Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – संघीय संसदको प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद भवनमा बस्नेछ।

बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूमा छलफल हुने कार्यसूची छ। सञ्चार तथा सूचना प्रविधि, परराष्ट्र, उद्योग वाणिज्य तथा आपूर्ति, स्वास्थ्य तथा जनसंख्या, र ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका मन्त्रीहरूले सांसदहरूले उठाउने प्रश्नहरूको जवाफ दिनेछन्।

त्यस्तै, सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ‘सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक, २०८२’ माथि विचार गर्न प्रस्ताव पनि पेश गर्नेछन्।

तपाईको प्रतिक्रिया