Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – आइतबार नेपाली बजारमा सुनको मूल्य सामान्य रूपमा घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९९ हजार २०० रुपैयाँ पुगेको छ। यसअघि शुक्रबार छापावाल सुन तोलामा १ लाख ९९ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आइतबार चाँदीको मूल्य भने ५ रुपैयाँले बढेको छ। शुक्रबार तोलामा २ हजार ३२५ रुपैयाँ रहेको चाँदी आइतबार बढेर तोलामा २ हजार ३३० रुपैयाँ पुगेको महासंघले जनाएको छ।

तपाईको प्रतिक्रिया