Deneme Bonusu Veren Siteler
शुक्रबार, जेष्ठ २२, २०८३
Friday, June 5, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – गाईजात्राको अवसरमा आउँदो आइतबार बागमती प्रदेशभर सार्वजनिक बिदा दिइने भएको छ।

बागमती प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले सूचना जारी गर्दै गाईजात्राको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको जानकारी दिएको हो।

बागमती प्रदेश, विशेषगरी काठमाडौँ उपत्यकामा गाईजात्रा विशेष रूपमा मनाउने परम्परा छ।

तपाईको प्रतिक्रिया