Deneme Bonusu Veren Siteler
शुक्रबार, जेष्ठ २२, २०८३
Friday, June 5, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – चितवनको माडी नगरपालिका–२ भैरवपुरमा करेन्ट लागेर करिब २० वर्षको भाले गैँडा मरेको छ। चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरका अनुसार आज बिहान करिब ९ः३० बजे धानबारीमा गैँडा मृत अवस्थामा भेटिएको हो।

गैँडाको खाग र खुर सुरक्षित रहेको थापा मगरले बताए। उनले धानबारीमा कसले र किन विद्युतीय करेन्ट प्रवाह गरेको हो भन्नेबारे अनुसन्धान सुरु भएको जानकारी दिए।

तपाईको प्रतिक्रिया