Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ ३०, २०८३
Saturday, June 13, 2026

काठमाडौं – गायिका एलिना चौहानले नयाँ गीत सार्वजनिक गरेकी छन् । उनले आफ्नै युट्युब च्यानलमार्फत ‘एक्लैपनि जिन्दगी चल्दो रहेछ’ बोलको गीत सार्वजनिक गरेकी हुन् ।

गीतको भिडिओ एलिना स्वयं देखिएकी छन् । रोशन सिंहको शब्द तथा संगीत रहेको गीतमा विशाल निरौलाको संगीत संयोजन छ । महेश महराले छायांकन गरेको गीतको भिडिओलाई लक्ष्मण चौहानले सम्पादन गरेका छन् । गीतलाई विक्रम चौहानले निर्देशन गरेका हुन् ।

samudra-pari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.
samudra-pari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया